बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

गण्डकी स्वास्थ्य मन्त्रालयद्वारा ५४ कर्मचारीको सरुवा, को कहाँ?

गण्डकी स्वास्थ्य मन्त्रालयद्वारा ५४ कर्मचारीको सरुवा, को कहाँ?

images
२०८२ मंसिर १५ गते, सोमवार
२०८२ मंसिर १५ गते, सोमवार
  • पोखरा। गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयले ५४ जना स्वास्थ्य तर्फका कर्मचारीको सरुवा गरेको छ। 

    images

    २०८२ मंसिर १४ गतेको निर्णय अनुसार उनीहरूको सरुवा/कामकाज गर्न खटाइएको उल्लेख छ।

    images

    सरुवा हुनेमा आठौं तहमा कार्यरत वरिष्ठ तथ्यांक अधिकृत देखी वरिष्ठ मेडिकल अधिकृत, वरिष्ठ नर्सिङ अधिकृत, सातौं तहका वरिष्ठ कविराज निरीक्षक, हेल्थ असिस्टेन्ट, अहेव, वैद्य तथा सवारी चालकदेखि कार्यालय सहयोगीसम्म छन्।

    यस्तो छ ५४ जना कर्मचारीहरुको नाम, पद र सरुवाको विवरण:

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend