सोमवार, आश्विन २६ गते २०८३    

सोमवार, आश्विन २६ गते २०८३    

औषधि आयातकर्ता संघका अध्यक्ष आचार्य कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित

औषधि आयातकर्ता संघका अध्यक्ष आचार्य कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित

images
२०८३ आश्विन १४ गते, बुधवार
२०८३ आश्विन १४ गते, बुधवार
  • काठमाडौँ। नेपाल औषधि आयातकर्ता संघ (मीयान) का अध्यक्ष पवन आचार्य नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।

    images

    आचार्य कांग्रेसको १५ औँ महाधिवेशनका लागि भएको महाधिवेशन प्रतिनिधि चयनको निर्वाचन प्रक्रियामा दाङबाट निर्वाचित भएका हुन्। उनी दाङ क्षेत्र नम्बर २ बाट खुला तर्फ उम्मेदवार बनेका थिए।

    images

    महाधिवेशन प्रतिनिधिका लागि सो क्षेत्रबाट कुल २८ जना उम्मेदवार बनेकोमा १० जना निर्वाचित हुँदा आचार्य त्यसभित्र अटाएका हुन्।

    निर्वाचित बनेलगत्तै आचार्यले सामाजिम संजालमार्फत निर्वाचन प्रक्रियामा सहभागी क्षेत्रीय प्रतिनिधि, शुभचिन्तक, अग्रज लगायत सबैलाई आफुलाई महाधिवेशन प्रतिनिधि निर्वाचित गराएकोमा धन्यवाद ब्यक्त गरे।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend