बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

तारकेश्वरमा नि:शुल्क आँखा जाँच

तारकेश्वरमा नि:शुल्क आँखा जाँच

images
२०८२ मंसिर १० गते, बुधवार
२०८२ मंसिर १० गते, बुधवार
  • काठमाडौं। काठमाडौंको तारकेश्वर नगरपालिकाले नगर प्रमुखसँग जेष्ठ नागरिक कार्यक्रम अन्तर्गत नि:शुल्क आँखा जाँच गरेको छ।

    images

    नगरपालिकाले मंगलबार वडा नम्बर २ स्थित काभ्रेस्थली स्वास्थ चौकीमा २७० जनाको आँखा जाँच गरेको हो।

    images

    आँखा जाँच पश्चात जेष्ठ नागरिकहरुलाई नि:शुल्क रिडिङ ग्लाससमेत वितरण गरिएको नगर प्रमुख कृष्णहरी महर्जनले जानकारी दिए।

    स्वास्थ्य सेवामा सबैको सहभागीता सुनिश्चित गर्दै, नगरपालिकाले आगामी दिनमा यस्तो कार्यक्रम प्रत्येक वडामा आयोजना गर्ने महर्जनले बताए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend