बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

कान्तिलोकपथमा औषधि बोकेको ट्रक पल्टियो

कान्तिलोकपथमा औषधि बोकेको ट्रक पल्टियो

images
२०८२ मंसिर ६ गते, शनिवार
२०८२ मंसिर ६ गते, शनिवार
  • काठमाडौं। कान्तिलोकपथमा औषधि बोकेको ट्रक पल्टिएको छ। बिरगंजबाट औषधि लिएर काठमाडौं आउँदै गरेको ट्रक पल्टिँदा सो सडक पूर्ण रूपमा अबरुद्ध बनेको छ।

    images

    बिरगंजबाट औषधि लिएर काठमाडौं आउँदै गरेको ना३ख ३१९२ नम्बरको ट्रक मकवानपुरको भीमफेदी गाउँपालिका–८ बगुवास्थित सडकमा ब्रेकफेल भई अनियन्त्रित भई पल्टिएको हो।

    images

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले ट्रक पल्टिएपछि सडक अबरुद्ध बएको र पल्टिएको ट्रक हटाएर सड खुलाउने प्रयास भइरहेको बताए।

    सडक अवरुद्ध भएपछि हेटौँडाबाट काठमाडौँ आउँदै गरेको र काठमाडौँबाट हेटौँडा जाँदै गरेका सवारीसाधन बाटोमै रोकिएका छन्। 

     

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend