सोमवार, कार्तिक २ गते २०८३    

सोमवार, कार्तिक २ गते २०८३    

एनपीएल : आज पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै

एनपीएल : आज पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै

images
२०८२ मंसिर ५ गते, शुक्रवार
२०८२ मंसिर ५ गते, शुक्रवार
  • काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स बिचको खेल हुँदैछ।

    images

    अपराह्न ४ बजे हुने खेलमा पोखरा एभेञ्जर्सको नेतृत्व कुशल भुर्तेल र सुदूरपश्चिम रोयल्सको नेतृत्व दीपेन्द्रसिंह ऐेरीले गर्दैछन। 

    images

    त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट मैदान किर्तिपुरमा हुने खेलमा पोखराका तर्फबाट आकाश चन्द, सागर ढकाल, त्रित राज दास, दिनेश खरेल, विपिन खत्री र विकेटकिपर एडम रोसिङ्टन मुख्य हुनेछन्। पोखराको टोलीमा घरेलु तथा विदेशी खेलाडीहरूको प्रभावकारी मिश्रण छ।

    यसैगरी सुदूरपश्चिमको टोलीमा विकेटकिपर विनोद भण्डारी, चर्चित खेलाडी क्रिस लिन, जोश ब्राउन, स्कट कुग्गेल्जिन आरिफ शेख, ईशान पाण्डे, हेमन्त धामी र बलर अविनाश बोहरा समावेश छन्।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend