आइतवार, कार्तिक १ गते २०८३    

आइतवार, कार्तिक १ गते २०८३    

असोज महिनाको दोस्रो पाक्षिक करदाता प्रोत्साहन उपहार घोषणा हुँदै

असोज महिनाको दोस्रो पाक्षिक करदाता प्रोत्साहन उपहार घोषणा हुँदै

images
२०८३ कार्तिक १ गते, आइतवार
२०८३ कार्तिक १ गते, आइतवार
  • काठमाडौँ। करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत असोज महिनाको दोस्रो पाक्षिक (असोज १६ गतेदेखि मसान्तसम्म) को विजेता घोषणा आज हुँदैछ।

    images

    नयाँ सडकस्थित विशाल बजार परिसरबाट आज असोज महिनाको दोस्रो पाक्षिक विजेता घोषणा हुने भएको हो।

    images

    यो साताकाे पुरस्कार घोषणामार्फत १६ जनाले दैनिक एक लाख रुपैयाँ हातमा नगद नै पर्नेगरी (१ लाख ३४ हजार ३३४ करकट्टी बाहेकको) र बम्परमा एक जनाले ७ लाख ५० हजार हातमा नै पर्नेगरि (करकट्टीबाहेक १० लाख ) गरी कुद १७ जना विजेता छनोट गरिनेछ।

    यसपटकको उपहार विजेता घोषणा लोकप्रिय कलाकारद्वय दीपकराज गिरी र दीपा श्री निरौलाले गर्ने भएका हुन्।

    कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, 
    अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागका उच्च पदस्थ अधिकारीहरुको सहभागिता रहने छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend