आइतवार, कार्तिक १ गते २०८३    

आइतवार, कार्तिक १ गते २०८३    

असोजको दोस्रो पाक्षिक करदाता प्रोत्साहन उपहार क-कसले पाए?

असोजको दोस्रो पाक्षिक करदाता प्रोत्साहन उपहार क-कसले पाए?

images
२०८३ कार्तिक १ गते, आइतवार
२०८३ कार्तिक १ गते, आइतवार
  • काठमाडौँ। करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत असोज महिनाको दोस्रो पाक्षिक (असोज १६ गतेदेखि मसान्तसम्म) को १७ जना विजेता घोषणा गरिएको छ।

    images

    काठमाडौंको न्यूरोडस्थित  विशाल बजार परिसरमा आज विजेता छनोट गरिएको हो। वरिष्ठ  कलाकार एवम् निर्माताद्वय दिपकराज गिरी र दीपश्री निराैलाले संयुक्त रुपमा विजेता छनोट र घोषणा गरेका हुन्।

    images

    विजेता छनोट कार्यविधिअनुसार असोज महिनाको दाेस्रो पाक्षिकमा १६ जना उपभोक्ताले एक लाख ३३ हजार ३३४ र एक जनाले बम्परमा १० लाख रुपैयाँ जित्न सफल भएका छन्।

    विजेताहरुको विवरण यसप्रकार छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend