शुक्रवार, आश्विन ३० गते २०८३    

शुक्रवार, आश्विन ३० गते २०८३    

मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

images
२०८३ आश्विन ३० गते, शुक्रवार
२०८३ आश्विन ३० गते, शुक्रवार
  • congress-dubo-1024x599.jpgकाठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

    images

    प्रधानमन्त्री शाहले आज मध्यान्ह साढे १२ बजे मन्त्रिपरिषद्को बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने छ।

    images

    आज बस्ने बैठकमार्फत सरकारले केही महत्त्वपूर्ण निर्णय गर्ने बताइएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend