बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

कांग्रेस खसआर्य खुलातर्फ १ हजार ८९९ मत गणना, राजेन्द्र केसीको ८१६ मत

कांग्रेस खसआर्य खुलातर्फ १ हजार ८९९ मत गणना, राजेन्द्र केसीको ८१६ मत

images
२०८३ आश्विन २८ गते, बुधवार
२०८३ आश्विन २८ गते, बुधवार
  • काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य खसआर्य खुलातर्फ १ हजार ८९९ मत गणना हुँदा राजेन्द्र केसीले सर्वाधिक मत प्राप्त गरेका छन्। उनले ८१६ मत पाएका छन्।

    images

    मतगणनामा कृष्ण प्रसाद कोइरालाले ८८४ मत प्राप्त गरेका छन्। त्यस्तै, भीम पराजुली र सुरेन्द्र बहादुर हमालले समान ६५१ मत पाएका छन्।

    images

    जगदीश चन्द्र उपाध्यायले ६२६, जनार्दन सिंह भण्डारीले ६०२, अनुज चापागाईंले ५४४, उत्तमराज जोशीले ५४० र ई. लक्ष्मण केसीले ५२६ मत प्राप्त गरेका छन्।

    यस्तै ज्ञान बहादुर कार्कीले ५१३, माइकल रामचन्द्र अर्यालले ४५४, तीर्थ जंग शाहीले ४१४, गोपाल बहादुर थापाले ४०३, बालकृष्ण घिमिरेले ४०० र ऋषिराम कँडेलले ३९८ मत पाएका छन्।

    यसैगरी, डम्बर बहादुर कार्कीले ३८१, राम चन्द्र खड्काले ३७६, गणेश सापकोटाले ३६४, प्रेम कुमार खत्रीले ३५०, पदम राज जोशीले ३४९, जगत बहादुर बुढकाले ३४५, कृष्ण प्रसाद जैसीले ३३१, केशव प्रसाद दाहालले ३१०, लोक राज भट्टले ३०८ र राजेन्द्र प्रसाद बुलाकोटीले २९६ मत प्राप्त गरेका छन्।
    कृष्ण बहादुर केसी र प्रकाश तिवारीले समान २८५ मत पाएका छन्।

    यस्तै विनोद कार्कीले २८२, जयराम पुडासैनी र हरि न्यौपानेले समान २७९, राजेन्द्र प्रसाद तिवारीले २७४, राजेश आचार्यले २१३, वृक्ष बहादुर गाबलले २०३, मोहन प्रकाश पोखरेलले २०७, हरक सिंह बिष्टले २४८, राज कुमार न्यौपानेले १६४ र तेजेन्द्र बहादुर कँडेलले १६२ मत प्राप्त गरेका छन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend