सोमवार, कार्तिक २ गते २०८३    

सोमवार, कार्तिक २ गते २०८३    

जेन-जीका २३ समूहले राष्ट्रपतिलाई भने : प्रधानमन्त्रीलाई फिर्ता बोलाउनुस्

जेन-जीका २३ समूहले राष्ट्रपतिलाई भने : प्रधानमन्त्रीलाई फिर्ता बोलाउनुस्

images
२०८२ मंसिर ४ गते, बिहिवार
२०८२ मंसिर ४ गते, बिहिवार
  • काठमाडौं। जेन-जीका २३ विभिन्न समूहले प्रधानमन्त्री शुशीला कार्कीलाई फिर्ता बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसँग माग गरेका छन्।

    images

    बिहीबार २३ वटा 'जेनजी' समूहले जेन-जी आन्दोलनको औचित्य र अपेक्षा पूरा गर्न नसकेको भन्दै प्रधानमन्त्री कार्कीलाई फिर्ता गर्न भनेका हुन्। जेन-जीका २३ समूहले सो पत्र राष्ट्रपति कार्यालयमा बुझाइएका छन्।

    images

    पत्रमा कार्की नेतृत्वको सरकारलाई फिर्ता बोलाएर नयाँ सरकार गठनमा मध्यस्थताको भूमिका निर्वाह गर्न राष्ट्रपति पौडेललाई आग्रह गरिएको छ।

    यस्तो छ पत्र:

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend