बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

तुईन खाेलामा ढुंगा खस्याे, मुग्लिन–नारायणगढ सडक अवरुद्ध

तुईन खाेलामा ढुंगा खस्याे, मुग्लिन–नारायणगढ सडक अवरुद्ध

images
२०८२ कार्तिक १४ गते, शुक्रवार
२०८२ कार्तिक १४ गते, शुक्रवार
  • चितवन। तीन दिनअघि सुख्खा पहिराेले बन्द भइ खुलेकाे मुग्लिन–नारायणगढ सडक पुन: अवरुद्ध भएको छ।

    images

    चितवनकाे इच्छाकामना गाउँपालिकामा पर्ने तुईन खाेला नजिकै ढुंगा खसेपछि सडक अवरुद्ध बनेकाे हाे।

    images

    सडकमा गेग्रेनसहितका ढुंगा निरन्तर झरिरहेकाे सडक डिभिजन कार्यालय चितवनले जनाएको छ। सडक सुचारु गर्न प्रहरीले पहल गरिरहे पनि तत्काल खुल्ने वस्था नरहेकाे बताइएको छ।

    बागमती प्रदेशमा आज दिनभर बर्षाकाे सम्भावना रहेकाले सडकबारे अपडेट लिएर मात्रै यात्रा गर्न कार्यालयले अनुराेध गरकाे छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend