बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

इलाम जिल्ला विपद् संकटग्रस्त क्षेत्र घोषणा

इलाम जिल्ला विपद् संकटग्रस्त क्षेत्र घोषणा

images
२०८२ आश्विन २३ गते, बिहिवार
२०८२ आश्विन २३ गते, बिहिवार
  • काठमाडौं। सरकारलेइलाम जिल्लालाई  विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। 

    images

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले इलाम जिल्लालाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए।

    images

    विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ अनुसार इलामलाई तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएको हो।

    गत साता परेको अति भारी वर्षाका कारण उत्पन्न पहिरो तथा बाढीका कारण इलाममा सबैभन्दा बढी मानवीय क्षति भएको छ। खासगरी पहिरो र बाढीका कारण इलाममा ३९ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend