काठमाडौं। काठमाडौं महानगरपालिकाले कार्यान्वयनमा ल्याएको लक्षित वर्ग निःशुल्क उपचारबाट २०४ जना विपन्न, असहाय र वेवारिसे नागरिकले सेवा प्राप्त गरेका छन्। सेवा लिनेमध्ये सबैभन्दा धेरै ४८ जनाको विभिन्न किसिमका शल्यक्रिया गरिएको छ। जसमा हर्निया, हाइड्रोसिल, पाठेघर, स्नायु...
© 2026 All right reserved to xraynepal.com | Site By : SobizTrend