काठमाडौं। काठमाडौ महानगरपालिका भित्रका विद्यालयहरुमा आजदेखि सरसफाइ थालिएको छ। महानगरको शिक्षा विभागले सबै विद्यालयलाई कक्षा सञ्चालन गर्न भन्दै सूचना जारी गरेको छ। काठमाडौं महानगरपालिकाद्वारा निर्देशन भए अनुसार शिक्षक तथा कर्मचारीहरु आजदेखि विद्यालयमा उपस्थित भइ सरसफाइको सुरुवात...
© 2026 All right reserved to xraynepal.com | Site By : SobizTrend