बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

महानगर प्रहरी र नेपाली सेनाको संयुक्त अपरेशन केन्द्रमार्फत सेवा लिन के गर्ने?

महानगर प्रहरी र नेपाली सेनाको संयुक्त अपरेशन केन्द्रमार्फत सेवा लिन के गर्ने?

images
२०८२ भाद्र २४ गते, मंगलवार
२०८२ भाद्र २४ गते, मंगलवार
  • काठमाडौं। काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र हाल सम्भावित सुरक्षा जोखिम, दुर्घटना, आगलागी र स्वास्थ्य चुनौतीहरू बढ्दै गएको बताउँदै सहयोग चाहिएमा सम्पर्क गर्न भनेको छ।

    images

    यस्तो परिस्थितिलाई मध्यनजर गर्दै महानगर प्रहरी र नेपाली सेनाको संयुक्त अपरेशन केन्द्रमार्फत सेवा उपलब्ध हुने जानकारी महानगरपालिकाले दिएको छ।

    images

    यदि सुरक्षा, स्वास्थ्य वा दमकल सहयोग आवश्यक परेमा तलका नम्बरमा तुरुन्त सम्पर्क गर्न महानगरको अनुरोध छ। 

    काठमाडौं महानगर प्रहरी तथा संयुक्त अपरेशन केन्द्र, नेपाली सेनाको मुख्यालय  ९८५१०६८५२३, ०१-५९७९२२३, ०१-५९७९२२४ मा सम्पर्क गर्न भनिएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend