बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

ललितपुरमा निषेधाज्ञा र कर्फ्यु भोलि विहानसम्म निरन्तर

ललितपुरमा निषेधाज्ञा र कर्फ्यु भोलि विहानसम्म निरन्तर

images
२०८२ भाद्र २८ गते, शनिवार
२०८२ भाद्र २८ गते, शनिवार
  • काठमाडौं। ललितपुरमा स्थानीय प्रशासनले निषेधाज्ञा र कर्फ्यु आदेशलाई आज पनि निरन्तरता दिएको छ।

    images

    जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारीबाट जारी कर्फ्यु आदेश अनुसार भाद्र २८ गते विहान ११ बजेदेखि ५ बजेसम्म निषेधाज्ञा तथा २८ गते साँझ ७ बजेदेखि २९ गते बिहान ६ बजेसम्म कर्फ्यु कायम हुनेछ।

    images

    यसैगरी भाद्र २८ गते बिहान ६ बजेदेखि ११ सम्म र बेलुकी ५ देखि ७ बजेसम्म अत्यावश्यक कार्यका लागि आवतजावत गर्न सकिने जारी आदेशमा उल्लेख छ।

    यसैगरी शनिबारदेखि देशभरको जनजीवन क्रमश: सामान्य बन्दै गएको छ। ललितपुर जिल्लामा पनि आइतबारदेखि निषेधाज्ञा र कर्फ्यु हट्ने सम्भावना छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend