मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

बाढी पहिरोको असर : ६ सडक खण्ड पूर्ण अवरुद्ध, मर्मतपछि ३३ सडक पुनः सञ्चालनमा

बाढी पहिरोको असर : ६ सडक खण्ड पूर्ण अवरुद्ध, मर्मतपछि ३३ सडक पुनः सञ्चालनमा

images
२०८३ श्रावण ७ गते, बिहिवार
२०८३ श्रावण ७ गते, बिहिवार
  • काठमाडौँ। बाढी पहिरोका कारण देशका विभिन्न भागका ६ वटा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

    images

    सडक विभागका अनुसार बिहीबार विहानसम्म बाढी पहिरोका कारण देशका विभिन्न भागका ६ वटा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ भने ११ सडकखण्ड आंशिक रूपमा सञ्चालनमा छन्।

    images

    सडक विभागका अनुसार हालसम्म अवरुद्ध भएका ३३ सडकखण्ड मर्मतपछि पुनः सञ्चालन ल्याइएको छ।

    विभागका महानिर्देशक विजय जैशीका अनुसार पहिरोले अवरुद्ध सडक खुलाउन सम्बन्धित स्थानमा डोजर, एक्साभेटर, लोडरलगायत उपकरण प्रयोग गरी तीव्र गतिमा पहिरो पन्छाएर सडक खुलाउने प्रयास जारी छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend