मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

बीरगंजमा किताब बेच्न पुगे महावीर पुन : विहान घण्टाघरमा, साँझ औजार कारखानामा बेच्ने

बीरगंजमा किताब बेच्न पुगे महावीर पुन : विहान घण्टाघरमा, साँझ औजार कारखानामा बेच्ने

images
२०८२ चैत्र ९ गते, सोमवार
२०८२ चैत्र ९ गते, सोमवार
  • काठमाडौं। पुर्व शिक्षा मन्त्री डा. महावीर पुन आफ्नो आत्माकथा समेटिएको किताब विक्रीका लागि बीरगंज पुगेका छन्।

    images

    डा. पुनले अहिले विहान ८ बजेदेखि ११ बजेसम्म घण्टाघर र साँझ कृषि औजार कारखानामा किताब बेचिने बताएका छन्।

    images

    प्रतिनिधि सभामा निर्वाचित बनेपछि उनी पहिलोपटक बीरगंज पुगेका हुन्। उनले आइतबार कारखानाकोसमेत अवलोकन गरेका थिए।

    डा. पुनले सामाजिक संजाल फेसबुकमा किताब बेचिने समय र स्थानबारे खुलाएका हुन्। सो किताबमा डा. पुनको जीवन गाथा समेटिएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend