मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

नेमकिपाको किल्ला भक्तपुर १ मा रास्वपाका रुकेश विजयी

नेमकिपाको किल्ला भक्तपुर १ मा रास्वपाका रुकेश विजयी

images
२०८२ फाल्गुण २३ गते, शनिवार
२०८२ फाल्गुण २३ गते, शनिवार
  • भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को किल्ला मानिएको भक्तपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रुकेश रञ्जित विजयी भएका छन् ।

    images

    अन्तिम मतपरिणाम अनुसार रञ्जितले ३३ हजार ४३६ मत प्राप्त गर्दै जीत हात पारेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का प्रेम सुवालले २८ हजार १४७ मत प्राप्त गरे।

    images

    २०४८ सालदेखि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले जित्दै आएको यो क्षेत्रमा यस पटक भने परिणाम फेरिएको छ । मतगणना सुरु भएदेखि नै रास्वपाका उम्मेदवार रञ्जितले लगातार अग्रता कायम गर्दै अन्ततः जित हात पारेका हुन् ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend