बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

कांग्रेसले बोलेको कुरा पूरा गरेको छ भन्ने जनतालाई बताइदिनुस : गगन थापा

कांग्रेसले बोलेको कुरा पूरा गरेको छ भन्ने जनतालाई बताइदिनुस : गगन थापा

images
२०८२ माघ २७ गते, मंगलवार
२०८२ माघ २७ गते, मंगलवार
  • सुनसरी। नेपाली कांग्रेसका सभापती गगनकुमार थापाले कांग्रेसले बोलेको कुरा पूरा गरेको छ कि छैन भन्ने विषय जनतालाई बताइदिन नेताकार्यकर्तालाई आग्रह गरेका छन्।

    images

    सुनसरी निर्वाचन क्षेत्र नम्बर २ झुम्कामा मंगलबार नेताकार्यकर्तालाई सम्बोधन गर्दै थापाले कांग्रेसले बोलेको कुरा पूरा गरेको छ कि छैन भन्ने जनतालाई बताउनु पर्ने बताए।

    images

    उनले अहिले निर्वाचन आचारसंहिताका कारण धेरै बोल्न मिल्ने अवस्था नरहेको बताउँदै बदलिएर आएको कांग्रेसले भ्रष्टाचारको अन्त्य र सुशासनका लागि आधारसहित काम गर्नु पर्ने पनि बताए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend