बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

काठमाडौ-९ बाट नानू बास्तोलालाई कांग्रेसको टिकट, उम्मेदवारी दर्ता

काठमाडौ-९ बाट नानू बास्तोलालाई कांग्रेसको टिकट, उम्मेदवारी दर्ता

images
२०८२ माघ ६ गते, मंगलवार
२०८२ माघ ६ गते, मंगलवार
  • काठमाडौं। काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ बाट नेपाली कांग्रेसका तर्फबाट नानू बास्तोला उम्मेदवार बनेकी छिन्।

    images

    बास्तोला नेपाली कांग्रेसकी केन्द्रीय सदस्य हुन्। उनी काठमाडौं-९ मा जनतासँग भिजेकी नेतृका रुपमा चिनिन्छिन।

    images

    स्थानीय जनताका सुखदुःखमा दलीय स्वार्थ भन्दा माथी उठेर ब्यवहार गर्ने बास्तोलाले महिला सशक्तीकरण र सामाजिक कार्यमा समेत पहिचान बनाएकी छिन्।

    युवालाई साथ लिएर हिड्ने तथा अग्रजलाई सम्मान गर्ने उनको स्वभावले उनलाई प्रिय बनाएको उनलाई चिन्नेहरु बताउँछन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend