बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

तराईमा बाक्लो हुस्सु, ७ जिल्लामा सतर्कता अपनाउन आग्रह

तराईमा बाक्लो हुस्सु, ७ जिल्लामा सतर्कता अपनाउन आग्रह

images
२०८२ पौष २४ गते, बिहिवार
२०८२ पौष २४ गते, बिहिवार
  • काठमाडौ। पूर्वी तराईका जिल्लाहरुमा बाक्लाे हुस्सु र कुहिराेले जनजीवन प्रभावित हुनसक्ने भन्दै सरकारले सतर्कताका लागि आग्रह गरेकाे छ।

    images

    जल तथा माैसम पूर्वानुमान महाशाखाले काेसी र मधेशका सात जिल्लामा सतर्कता अपनाउन भनेकाे छ।

    images

    कुहिराे र हुस्सुबाट जनजीवन प्रभावित हुनसक्नेमा झापा, माेरङ्ग, सुनसरी, सप्तरी, सिरहा, धनुषा र महाेत्तरी छन्।

    ति जिल्लामा स्वास्थ्य, यातायात, कृषी, दैनिक जनजीवन लगायतका क्षेत्रमा असर गर्न सक्ने हुनाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेकाे हो।

    बिहीवार दिउँसो भने  क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना रहेकाे महाशाखाले जनाएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend