बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

नारायणघाट-मुग्लिन सडक खण्डको तुइन खोलामा पहिरो

नारायणघाट-मुग्लिन सडक खण्डको तुइन खोलामा पहिरो

images
२०८२ आश्विन १८ गते, शनिवार
२०८२ आश्विन १८ गते, शनिवार
  • चितवन। नारायणघाट-मुग्लिन सडक खण्डको तुइन खोलामा पहिरो खरेको छ।

    images

    पानी निरन्तर परिरहेपछि आज बिहान नारायणघाट-मुग्लिन सडक खण्डको तुइन खोलामा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको हो। अहिले पनि पानी निरन्तर परिरहेको छ।  

    images

    यसैगरी मुग्लिन-नागढुङ्गा सडक खण्डको धादिङस्थित जवाङ खोलामा पनि पहिरो खसेको छ। सो स्थानमा समेत पहिरो खस्दा बाटो अवरुद्ध भएको छ। 

    पहिरो खसेका कारण यो सडकखण्डमा सवारीसाधन पुर्णरुपमा अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend