मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

मण्डनदेउपुर नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

मण्डनदेउपुर नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

images
२०८२ जेठ २ गते, शुक्रवार
२०८२ जेठ २ गते, शुक्रवार
  • काभ्रेपलान्चोक। काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिकालाई यो आर्थिक वर्षका लागि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ।

    images

    आज नगरप्रमुख एवं नगरस्तरीय खोप समितिका संयोजक टोक बहादुर वाईबाको अध्यक्षता तथा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख एवं जिल्ला खोप समन्वय समितिका संयोजक दिपक कुमार गौतमको प्रमुख आतिथ्यताामा एक कार्यक्रमको आयोजना गरी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो।

    images

    सो नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने पालिका मध्ये काभ्रेमा तेस्रो नम्बरमा पर्न सफल भएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend