मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

चन्द्रागिरी नगरपालिकाले पाइल्स, फिस्टूला, फिसरको  नि:शुल्क परिक्षण गर्दै

चन्द्रागिरी नगरपालिकाले पाइल्स, फिस्टूला, फिसरको  नि:शुल्क परिक्षण गर्दै

images
२०८२ बैशाख २४ गते, बुधवार
२०८२ बैशाख २४ गते, बुधवार
  • काठमाडौं। चन्द्रागिरी नगरपालिकाको आयोजनामा चन्द्रागिरी नगरपालिकाको मातातीर्थमा पाइल्स, फिस्टूला, फिसर लगायतका समस्याहरूको परिक्षण हुने भएको छ।

    images

    नगरपालिकाले बिहीबार मातातीर्थ आयुर्वेद तथा वैकल्पिक चिकित्सा अस्पतालमा विशेषज्ञ डाक्टरद्वारा ती परिक्षणहरु गर्न लागेको हो।

    images

    नगरपालिकाका शाखा अधिकृत दामोदर रिजलका अनुसार विभिन्न गुद्वागत समस्याहरुको नि:शुल्क परिक्षण तथा औषधि वितरण हुने छ। नगरपालिकाले त्यस्ता समस्या भएका बिरामीहरुलाई सेवा लिन आउन पनि आग्रह गरेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend