शनिवार, कार्तिक ७ गते २०८३    

शनिवार, कार्तिक ७ गते २०८३    

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबि लामिछानेलाई प्रहरीले निवासबाटै पक्राउ गरेको छ। लामिछानेलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुढानिलकण्ठ स्थित हेपाली हाइटमा रहेको उनको निवासबाट पक्राउ गरेको हो। लामिछानेलाई आज जिल्ला प्रहरी परिसर काठमाडौको हिरासतमा राखिने...

  • © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend