मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

लोकतान्त्रिक अपाङ्ग संघको नयाँ कार्यसमितिलाई कांग्रेस महामन्त्री गगन थापाको बधाईं

लोकतान्त्रिक अपाङ्ग संघको नयाँ कार्यसमितिलाई कांग्रेस महामन्त्री गगन थापाको बधाईं

images
२०८१ चैत्र २२ गते, शुक्रवार
२०८१ चैत्र २२ गते, शुक्रवार
  • काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको नवनिर्वाचित कार्यसमितिलाई बधाईं तथा शुभकामना दिएका छन।

    images

    महामन्त्री थापाले नवनिर्वाचित अध्यक्ष माधव चम्लागाईंसहितका पदाधिकारी र सदस्यलाई बधाईं तथा शुभकामना दिएका हुन। सो क्रममा थापाले स्थानीय तह देखि संघीय तहसम्म अपाङ्गता भएका व्यक्तिको हितमा हुनेगरी काम गर्न पदाधिकारी तथा सदस्यहरुलाई निर्देशन दिए।

    images

    यस्तै महामन्त्री थापाले अपाङ्गता भएका व्यक्तिलाई राजनैतिक अधिकार दिलाउन कांग्रेसको विधान संसोधन हुँदा छुटेका विषयलाई पार्टीले समेट्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

    संघका अध्यक्ष चम्लागाईंले देशको संविधान र कानुनमा अपाङ्गता भएका ब्यक्तिहरुका मुद्दामा थप काम गर्नु पर्ने आवश्यकता रहेको भन्दै कांग्रेसले त्यसको नेतृत्व लिनुपर्ने विषयमा महामन्त्रीको ध्यानाकर्षण गराइएको बताए।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend