काठमाडौं। आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारबीच अहिले केहीबेरमा वार्ता हुँदैछ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शुक्रबार राष्ट्रिय शिक्षक महासंघलाई काटेको पत्र अनुसार शनिबार बिहान ७:३० बजेका लागि वार्ताको समय तोकिएको छ। सरकारको तर्फबाट नवनियुक्त शिक्षा, विज्ञान...
© 2026 All right reserved to xraynepal.com | Site By : SobizTrend