मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

राप्रपा अध्यक्ष लिङ्देनसहित ७ जनालाई प्रहरीले छाड्यो

राप्रपा अध्यक्ष लिङ्देनसहित ७ जनालाई प्रहरीले छाड्यो

images
२०८२ बैशाख ८ गते, सोमवार
२०८२ बैशाख ८ गते, सोमवार
  • काठमाडौं। आन्दोलनका क्रममा आइतबार बिहान पक्राउ परेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेतालाई प्रहरीले छाडेको छ।

    images

    सिंहदरबार र बानेश्वर स्थित निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा प्रहरीले आइतबार लिङ्देनसहित्का ७ जना नेताहरुलाई पक्राउ गरेको थियो।

    images

    सिंहदरबार भित्रैबाट अध्यक्ष लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ, सांसद ज्ञानेन्द्र शाहि र युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल पक्राउ परेका थिए। अन्य ३ जना बानेश्वर क्षेत्रबाट पक्राउ परेका थिए।

    पक्राउ परेका ७ जनालाई नै आइतबार साँझ रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले जानकारी दिए।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend