काठमाडौँ। नेपाल आयल निगम स्वतन्त्र कर्मचारी युनियनले दैलेखमा पुष्टि भएको प्राकृतिक मिथेन ग्यासको उत्खनन, उत्पादन र बजारीकरणको जिम्मा नेपाल आयल निगमलाई दिन माग गरेको छ। युनियनले मंगलबार निगमका कार्यकारी निर्देशकलाई एक पत्र बुझाउँदै सो राष्ट्रिय गौरवको...
© 2026 All right reserved to xraynepal.com | Site By : SobizTrend