काठमाडौं। भारतको गुजरातस्थित नम्बर १ टेक्सटाइल कम्पनी अजमेरा फैशन ईन्डियाले नेपालको इन्द्रेणी भवन बानेश्वरबाट बिधिवत बिक्री आउटलेट सुरु गरेको छ। मासिक १० लाख उत्पादन क्षमता भएको कम्पनीका अध्यक्ष अजय अजमेरा भारतका प्रतिष्ठित कपडा उद्योगी हुन। नेपालको...
© 2026 All right reserved to xraynepal.com | Site By : SobizTrend