काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग विश्व बैँक समूहका प्रबन्ध निर्देशक तथा प्रमुख प्रशासकीय अधिकृत डेभिड सिस्लेनले शिष्टाचार भेट गरेका छन। प्रधानमन्त्री निवास, बालुुवाटारमा शुक्रबार भएको भेटमा नेपालमा लगानी वृद्धि र रोजगारी सृजनाका माध्यमबाट विकासका लक्ष्य हासिल...
© 2026 All right reserved to xraynepal.com | Site By : SobizTrend