मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

गभर्नरका लागि विश्व पौडेल सिफारिस

गभर्नरका लागि विश्व पौडेल सिफारिस

images
२०८२ जेठ ६ गते, मंगलवार
२०८२ जेठ ६ गते, मंगलवार
  • काठमाडौं। नयाँ गभर्नरका लागि सिफारिस समितिले  अर्थविद डा विश्व पौडेलसहित तीन जनाको नाम सिफारिस गरेको छ।

    images

    नेपाल राष्ट्र बैंकको १८औँ गभर्नरका लागि सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको हो। 

    images

    नाम सिफारिसका लागि अर्थमन्त्री विष्णु पौडेल, पूर्वगभर्नर महाप्रसाद अधिकारी र अर्थविद डा.पोषराज पाण्डेसहितको समितिको बैठक अर्थ मन्त्रालयमा बसेको थियो।  

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend