मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

मोबाइल एशोसिएसन अफ नेपाल मकवानपुर उत्तरी शाखाको अध्यक्षमा रायमाझी

मोबाइल एशोसिएसन अफ नेपाल मकवानपुर उत्तरी शाखाको अध्यक्षमा रायमाझी

images
२०८२ जेठ २४ गते, शनिवार
२०८२ जेठ २४ गते, शनिवार
  • हेटौंडा। मोबाइल एशोसिएसन अफ नेपाल मकवानपुर उत्तरी शाखाको अध्यक्षमा निरज रायमाझी चुनिएका छन।

    images

    शनिबार सम्पन्न मोबाइल एशोसिएसन अफ नेपाल मकवानपुर उत्तरी शाखाको ९औं वार्षिक साधारणसभाबाट सर्वसम्मत रुपमा रायमाझी अध्यक्ष चयन भएका हुन।

    images

    साधारणसभाबाट उपाध्यक्षमा गणेश विष्ट, सचिवमा सुबिन्द्रमान प्रधान, कोषाध्यक्षमा पशुपति विष्ट चुनिएका छन। यस्तै सदस्यहरूमा तारा लामा, हिरा रायमाझी, फणिन्द्र नाथ सुबेदी, माधव पन्थ, प्रमोद रौनियार चयन भएको म्यान मकवानपुरका वरिष्ठ उपाध्यक्ष राजकुमार दाहालले जानकारी दिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend