बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

भक्तपुर। पत्रकारलाई प्रविधि सिकाउन नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले मोबाइल जर्नालिज्म (मोजो) सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। सुर्यविनायक नगरपालिकाको सहकार्यमा पत्रकार महासंघ भक्तपुर शाखाले पत्रकारहरुका लागि एकदिने अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो। कार्यक्रमको उद्घाटन गर्दै...

  • © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend