काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्थगित गरेकाे एनआरएन नागरिकतासम्बन्धी सेवा मंगलबारदेखि पुन: सुचारु गरेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाली नागरिकता परित्याग तथा गैर आवासीय नागरिकताकाे प्रमाणपत्रसम्बन्धी सेवा पुनः सुचारु गरिएको जनाएको छ। जेन-जी आन्दाेलनका क्रममा भएको...
© 2026 All right reserved to xraynepal.com | Site By : SobizTrend