शनिवार, कार्तिक १ गते २०८३    

शनिवार, कार्तिक १ गते २०८३    

चितवन। भरतपुरको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपणका लागि अलग्गै केन्द्र बन्ने भएको छ। चीन सरकारको सहयोगमा अस्पतालमा बोनम्यारो प्रत्यारोपण केन्द्र बन्ने भएको हो। जहाँ बोनम्यारो प्रत्यारोपणका लागि अलग्गै युनिट हुनेछ। यो केन्द्रको निर्माणपछि नेपालमा...

  • © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend