काठमाडौं। नेपालले रुबेला मुक्त देश घोषणा भएको प्रमाणपत्र प्राप्त गरेको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित एक कार्यक्रममा विश्व स्वास्थ्य सङ्गठन तथा संयुक्त राष्ट्रसङ्घ बाल कोष (युनिसेफ) का प्रतिनिधिले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललाई रुबेला...
© 2026 All right reserved to xraynepal.com | Site By : SobizTrend