बिरगंज। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बिरगंज आसपासमा देखिएको हैजा सङ्क्रमण नियन्त्रणका लागि अत्यावश्यक औषधि र जनशक्ति तम्तयार अवस्थामा राख्नुपर्ने बताएका छन्। आज नारायणी अस्पतालमा हैजाका बिरामी र बिरामीका आफन्तहरूसँग भेटघाटपछि अस्पताल प्रशासनसँग छलफल गर्दै थापाले...
© 2026 All right reserved to xraynepal.com | Site By : SobizTrend