शनिवार, कार्तिक १ गते २०८३    

शनिवार, कार्तिक १ गते २०८३    

काठमाडौं। अतिरक्त स्वास्थ्य सचिवबाट आइतबार राजीनामा दिएकी डा. संगीता कौशल मिश्रा स्वास्थ्यमन्त्रीमा नियुक्त भएकी छन्। राष्ट्रपति रामचन्द्र पौडेलले डा. मिश्रालाई स्वास्थ्यमन्त्री नियुक्त गरेका हुन्। प्रधानमन्त्री शुशिला कार्कीले डा. मिश्राको नाम स्वास्थ्यमन्त्रीका लागि आइतबार साँझ राष्ट्रपति कार्यालयमा सिफारिस...

  • © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend