बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

जेन-जी आन्दाेलनका ९ घाइते अझै सिभिल अस्पतालमा

जेन-जी आन्दाेलनका ९ घाइते अझै सिभिल अस्पतालमा

images
२०८२ भाद्र ३१ गते, मंगलवार
२०८२ भाद्र ३१ गते, मंगलवार
  • काठमाडौं। भदौ २३ र २४ गते भएको जेन- जी आन्दोलनका ९ जना घाईते अझै सिभिल सर्भिस अस्पतालमा उपचार गराइरहेका छन्।

    images

    हालसम्म  भर्ना भएका ५१ मध्ये ४२ जना डिस्चार्ज भएको र ९ जना अझै उपचाररत रहेकाे अस्पतालले जनाएको छ।

    images

    उपचारको क्रममा सिभिलमा ६ जनाकाे मृत्यु भएको थियाे। आन्दोलनमा घाइते भएका ४६१ जना उपचारमा आएकाेमा ५० जनाकाे शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend