बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

डा. संगिता स्वास्थ्यमन्त्री नियुक्त, भोलि सपथ

डा. संगिता स्वास्थ्यमन्त्री नियुक्त, भोलि सपथ

images
२०८२ आश्विन ५ गते, आइतवार
२०८२ आश्विन ५ गते, आइतवार
  • काठमाडौं। अतिरक्त स्वास्थ्य सचिवबाट आइतबार राजीनामा दिएकी डा. संगीता कौशल मिश्रा स्वास्थ्यमन्त्रीमा नियुक्त भएकी छन्।

    images

    राष्ट्रपति रामचन्द्र पौडेलले डा. मिश्रालाई स्वास्थ्यमन्त्री नियुक्त गरेका हुन्।

    images

    प्रधानमन्त्री शुशिला कार्कीले डा. मिश्राको नाम स्वास्थ्यमन्त्रीका लागि आइतबार साँझ राष्ट्रपति कार्यालयमा सिफारिस गरेकि थिइन्। 

    नवनियुक्त मन्त्री डा. मिश्रासहित अन्य केही मन्त्रीहरूको सपथ सोमबार हुनेछ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend