काठमाडौं। गर्मीकाे राेग भनेर चिनिने डेंगी संक्रमण असाेजमा पनि फैलिइरहेकाे छ। पछिल्ला सात दिनमा मात्रै ५१० जनामा डेंगी संक्रमण पुष्टि भएको ईपिडिमियाेलाेजी तथा राेग नियन्त्रण महाशाखा (ईडीसीडी)काे तथ्यांक छ। ईडीसीडीको तथ्यांक अनुसार अक्टाेबर १ देखि १३ सम्म...
© 2026 All right reserved to xraynepal.com | Site By : SobizTrend