काठमाडौँ। निजी क्षेत्रको अग्रणी अस्पताल नर्भिक इन्टरनेसनल हस्पिटलले आफ्ना नर्सिङ कर्मचारीहरूको पारिश्रमिकमा बृद्धि गरेको छ। अस्पतालले स्नातक तह अध्ययन गरेका नर्सिङ कर्मचारीको न्यूनतम तलब रु ३७,००० (सैँतीस हजार) कायम गरिएको जनाएछ। नर्भिक अस्पतालका अनुसार यो निर्णय हिजो...
© 2026 All right reserved to xraynepal.com | Site By : SobizTrend