मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

त्रिभुवन विश्वविद्यालयका उपकुलपति बरालले दिए राजीनामा

त्रिभुवन विश्वविद्यालयका उपकुलपति बरालले दिए राजीनामा

images
२०८१ चैत्र १६ गते, शनिवार
२०८१ चैत्र १६ गते, शनिवार
  • काठमाडौं। त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालले राजीनामा दिएका छन्।

    images

    उनले शनिबार प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपतिलाई सम्बोधन गरी दिएको राजीनामाको पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएका छन्।

    images

    २०८० फागुन १० गते उपकुलपति नियुक्त भएका उनले स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिने बताउँदै आइरहेका थिए। उनको राजीनामा स्वीकृत भने भएको छैन।

    बराललाई तत्कालीन प्रधानमन्त्रीतथा त्रिविका कुलपति पुष्पकमल दाहाल प्रचण्डले नियुक्त गरेका थिए। 

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend