मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

पेट्रोलको मूल्य घट्यो, डिजेल र मट्टीतेलको कति?

पेट्रोलको मूल्य घट्यो, डिजेल र मट्टीतेलको कति?

images
२०८१ चैत्र २ गते, शनिवार
२०८१ चैत्र २ गते, शनिवार
  • काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

    images

    निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो।

    images

    निगमका अनुसार पेट्रोलको मूल्य ५ रुपैयाँ र डिजेलरमट्टितेलको मूल्य प्रति लिटर ४ रुपैयाँ घटाइएको छ।

    अब काठमाडौंमा पेट्रोल १६३ र डिजल १५१ रूपैयाँ प्रतिलिटर पर्छ। त्यस्तै, मट्टीतेलको नयाँ मूल्य प्रतिलिटर १५१ रुपैयाँ कायम हुनेछ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend