सोमवार, कार्तिक ९ गते २०८३    

सोमवार, कार्तिक ९ गते २०८३    

एनपीएलको तेस्रो संस्करण आजबाट सुरु हुँदै

एनपीएलको तेस्रो संस्करण आजबाट सुरु हुँदै

images
२०८३ कार्तिक ९ गते, सोमवार
२०८३ कार्तिक ९ गते, सोमवार
  • काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजबाट सुरु हुँदै छ।

    images

    आज अपराह्न साढे ४ बजे त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित अन्तर्राष्ट्रियक्रिकेट मैदानमा एनपीएलको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाहले गर्ने छन्।

    images

    तेस्रो संस्करणको उद्घाटन खेलमा अघिल्लो संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गर्दैछन्।

    प्रधानमन्त्री शाहले एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता भन्दै शुभकामना दिएका छन्।

    तेस्रो संस्करणको एनपीएलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स सहित जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सले भाग लिएका छन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend