मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

नुवाकोटको विदुरमा `आपतकालिन क्लिनिक´ सुरु

नुवाकोटको विदुरमा `आपतकालिन क्लिनिक´ सुरु

images
२०८३ भाद्र २३ गते, मंगलवार
२०८३ भाद्र २३ गते, मंगलवार
  • काठमाडौँ। नेपाल रेडक्रस सोसाइटीद्वारा भोटेकोशी बाढी प्रभावित जिल्ला नुवाकोटको विदुरमा आपतकालीन क्लिनिक सुरु गरिएको छ।

    images

    नेपाल रेडक्रस सोसाइटीले विदुर नगरपालिकामा रेडक्रस आपतकालिन क्लिनिक मंगलबारबाट सुरु गरिएको जनाएको हो। शिविर सुरुवातको पहिलो दिन ५१ जनाले सेवा लिएका छन्।

    images

    सोसाइटीले त्रिशुली अस्पताल, जनस्वास्थ्य कार्यालय नुवाकोट, विदुर नगरपालिका स्वास्थ्य शाखासँगको समन्वयमा क्लिनी सुरु गरेको हो।

    क्लिनिकमार्फत स्वास्थ्य सेवा लिने ब्यक्तिहरु विभिन्न स्वास्थ्य समस्याबाट पीडित रहँदै आइरहेका छन्। उक्त शिविर भोली विहान ९ बजेदेखि पुनः सञ्चालन हुने छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend