बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा डा.हरिश सिंह थापा नियुक्त

नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा डा.हरिश सिंह थापा नियुक्त

images
२०८३ श्रावण २२ गते, शुक्रवार
२०८३ श्रावण २२ गते, शुक्रवार
  • काठमाडौं। नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा डा.हरिश सिंह थापा नियुक्त भएका छन्।

    images

    डा.थापाले शुक्रबार नै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहेतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

    images

    यसअघि परिषद्को रजिस्ट्रार रहेका सञ्जीवकुमार पाण्डेयले गत २२ बैशाखमा परिषद्रको जिस्ट्रार पदबाट राजिनामा दिएपछि उक्त पद रिक्त थियो।

    पाण्डेको राजीनामापछि मन्त्री मेहताले जेठ ४ गते मन्त्रीस्तरीय निर्णय गर्दै अर्को व्यवस्था नभएसम्मका लागि भन्दै उषा तण्डुकारलाई जिम्मेवारी तोकिदिएकी थिइन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend