मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

अर्थमन्त्री डा.स्वर्णिम वाग्ले आन्तरिक राजस्व विभागको अनुगमनमा

अर्थमन्त्री डा.स्वर्णिम वाग्ले आन्तरिक राजस्व विभागको अनुगमनमा

images
२०८३ श्रावण ७ गते, बिहिवार
२०८३ श्रावण ७ गते, बिहिवार
  • काठमाडौँ। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आन्तरिक राजस्व विभाग लाजिम्पाटको स्थलगत अनुगमनमा पुगेका छन्। 

    images

    बिहीबार विभाग पुगेर उनले नयाँ बजेट कार्यान्वयन र बजेटमा तोकिएको राजस्वको लक्ष्य प्राप्तिमा विभागको तयारीबारे जानकारी लिएका हुन्।

    images

    कार्यक्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र अर्थसचिव घनश्याम उपाध्यायले विभाग र मातहतका देशभरका कर्मचारीहरूलाई लक्ष्य प्राप्तिमा ध्यान पुर्याउन निर्देशन दिएका छन्।

    सो अवसरमा आन्तरिक राजस्व विभागका महानिर्देशक भीष्मकुमार भुसालले विभागको साङ्गठनिक संरचना,कर संकलनको लक्ष्य र तयारीबारे प्रस्तुतीकरण गरेको अर्थमन्त्री वाग्लेको सचिवालयले जनाएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend